नियम ३
परियोजनाको अद्यावधिक विवरण राख्नु पर्ने
(१) मन्त्रालयले समितिको सुझाब लिई ऐनको दफा ३ बमोजिम कार्यान्वयन गरिने परियोजना सम्बन्धी विवरण अद्यावधिक बनाईराख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण अद्यावधिक गर्दा मन्त्रालयले आवश्यकता अनुसार परियोजनाको प्राथमिकता समेत तोक्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण अद्यावधिक गर्दा मन्त्रालयले आवश्यकता अनुसार परियोजनाको प्राथमिकता समेत तोक्नेछ ।